दशैको समयमा लकडाउन हुन्छ कि हुदैन ? स्वास्थ्य मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सूचना ! पढ्नै पर्ने –

1 min read

२२ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असोजमा निष्कर्ष निकाल्यो, ‘सक्रिय सं’क्रमितको संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्नुपर्छ ।’त्यसबेला सक्रिय सं’क्रमितको संख्या १७ हजार ४१४ थियो । तर, सं’क्रमण दर बढिरहेको थियो र दैनिक थपिने सं’क्रमितहरुको व्यवस्थापन चु’नौतीपूर्ण बनिरहेको थियो ।सक्रिय सं’क्रमितको सख्ंया २५ हजार नाघ्दा अस्पतालहरुको विद्यमान पूर्वाधारले नधान्ने भएकाले फेरि लकडाउन गर्नुपर्ने ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को निष्कर्ष थियो ।त्यसैले, मन्त्रालयले देशभर सक्रिय सं’क्रमित २५ हजार नाघेमा फेरि लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेको थियो ।मन्त्रालयले यस्तो सिफारिस गरेको दुई सातापछि सक्रिय सं’क्रमितको संख्या २५ हजार पुगेको छ । मन्त्रालयका अनुसार बुधबार ३४३९ जनामा सं’क्रमण पुष्टि भएको छ र सक्रिय सं’क्रमितको संख्या २५ हजार ७ पुगेको छ ।सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भन्छन्, ‘फेरि नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना छैन ।’ उनका अनुसार सं’क्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल गर्न सक्छ । चैत १० मा नेपालमा दोस्रो सं’क्रमण पुष्टि भएसँगै सरकारले देशभर लकडाउन गरेको थियो, जुन साउन ६ सम्म कायम रह्यो । त्यसपछि सरकारले सं’क्रमण बढे निषेधाज्ञा जारी गर्र्ने अधिकार स्थानीय प्रशासनलाई दियो । सोहीअनुसार साउन अन्तिम साताबाट भदौभरि देशका धेरैै जिल्लामा नि’षेधाज्ञा जारी भयो ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Facebook Comments Box
error: Content is protected !!