लाखौ पुगेको सुनको मुल्य, आज भने सोच्नै नसकिने गरि घट्यो !

1 min read

काठमाडौँ । बुधबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ९४ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्र’तितोला ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्य तोलामा २५ रुपैयाले घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments Box
error: Content is protected !!