दशै नजिकिदै गर्दा देशैभरका नागरिकहरुलाइ स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना ! सबैले पढ्नैपर्ने:

1 min read

दशै नजिकिदै गर्दा देशैभरका नागरिकहरुलाइ स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना ! सबैले पढ्नैपर्ने: काठमाडौं । सरकारले काठमाडौंमा कोरोना संक्रमण बढिरहेकाले यस वर्षको दशैँमा गाउँघर आवत जावत नगर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । मन्त्रिपरिषद् वैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनका क्रममा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणबाट जोगिन यस वर्ष जो जहाँ छौ,त्यही बसेर दशैँ मनाउन सबैलाई आग्रह गर्नुभयो । दशैँ मनाउन गाउँघर जाँदा कोरोना संक्रमण पनि सँगै ओहोरदोहोर गर्ने भएकाले आफ्ना अभिभावकहरु उच्च जोखिममा रहने हुँदा यसतर्फ सचेत रहनुपर्ने उहाँको भनाई छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

दशैमा परिवारिक जमघट गर्ने, पारिवारिक पुर्नमिलन गर्ने, आफुभन्दा ठुलाको हातबाट टिका लगाई आशिर्वाद लिने भएपनि यसवर्ष परिस्थिति सामान्य नरहेकाले जो जहाँ छौ, सोही स्थानबाट आशिर्वाद लिन सबैलाई आग्रह गर्नुभयो ।पहिला स्वस्थ होऔं, दशैँ त अर्काे वर्षपनि आइहाल्छ,उहाँले भन्नुभयो,’आफ्नो आशिर्वादलाई जोगाऔं,! *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments Box
error: Content is protected !!