तामाको भाडामा भुलेर पनि नराख्नुस् यी चिज, वि’ष लागेर मृ’त्यु पनि हुन सक्छ !ख्याल गरौं हैं,!

हामीले तामाको भाडोमा राखेको पानी प्रयोग गरेमा कतिपय रोग नलाग्ने भन्ने कुरा सन्दै आएका छौं । तर, कतिपय चिजहरु तामाको भाडामा राखेको खानेकुरा खाएमा स्वास्थ्यका लागि निकै हा’निकार कुने गर्छ । जुन चिजले विषको काम पनि गर्छ । कुन–कुन चिज तामाको भाडामा राख्नुहुन्न भन्ने बारेमा जानिराखौं – अचार अचार तामाको भाडामा कहिलै पनि राख्नुहुन्न । अचारमा भएको तत्व कपर पोइजनिङ्गमा परिणत हुन्छ, जसको प्रयोगले स्वास्थ्यलाई हानी गर्छ । दही दहीलाई तामो भाडामा राखेमा त्यसमा भउको पोषक तत्व उल्टै वि’षमा परिणत हुन्छ । जसको से’वनले मानिसलाई रि’एक्सन गर्छ । दूध दुध तामाको भाडामा राख्दा दही जस्तै दुधमा भएको पोषक तत्व विषमा परिणत हुन्छ ।

यसको सेवन गर्दा मानिसलाई ब’मेट हुने, झा’डाप’खाला, पे’ट दु’ख्ने गायतका स’मस्या हुन्छन् । लेमन जूस लेमन जूस पनि तामाको भाडामा राख्नुहुन्न । यसमा भएको ए’सिड ता’माुंग मिले रि’एक्ट हुन्छ । जुन स्वा’स्थ्यका लागि हा’निका’रक हुन्छ । यसको प्रयोगले ग्या’ष्टिक, पे’ट दु’ख्ने स’मस्या पैदा हुन्छ । अमिलो खालका खानेकुरा अमिलो खालका फलफुल, तरकारी लगायतका चिजहरु तामाको भाडामा राख्नुहुन्न । यसरी तामाको भाडामा राखेको खाएमा क’मजोर भइने, अ’ल्छी ला’ग्ने, रि’ङ्गटा लाग्ने र बे’होस हुने स’मस्या हुन्छ ।

तामाको भाडाको पानी कसरी पिउँदा स्वास्थ्यलाई फाइदा गर्छ ?
तामालाई हिन्दु परम्परा अनुसार पवित्र धातु मानिन्छ। र यसलाई वैदिक कार्यहरुमा अनिवार्य मानिन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ । तामाको भाँडामा राखिएको पानी पिउनुका फाइदाहरु १. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।

२. तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ । ३. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रो’ग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो ह’र्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।

४. तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ । ५. जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । ६. यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।

७. एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको वि’षाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउनुहोस् । यसबाट पेट फुल्ने स’मस्या र पाचनप्रणालीका समस्या ह’ट्छन् । ८. तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्व’स्थ छा’लाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ । ९. यसले र’गतको विकार र कमी हुने स’मस्या हट्छ । पोषक तत्वलाई शोषेर र’क्तवा’हिनी न’लीहरुमा यसलाई नि’यन्त्रित गर्छ ।
याे जनकारी पनि अत्यन्तै महत्त्वपुर्ण छ ।

तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन्
तामाको औंठीले सूर्यको बल बढाउँछ । सूर्यदेवको कृपाले घरपरिवार र समाजमा मानसम्मान पाइन्छ ।तामाको औंठी लगाउँदा त्यसको औ’षधीय गुण पनि श’रीरले प्राप्त गर्छ । र’गत सफा हुन्छ ।तामाको भाँडोमा राखिएको पानी पिउँदा स्वा’स्थ्यला’भ हुन्छ । औंठी लगाउँदा फाइदा हुने नै भयो ।तामाको औंठीको असरले पे’टस’म्बन्धी रो’गबाट छुटकारा पाइन्छ ।

तामा औंलामा लगाउँदा छाला पनि चमकिलो हुन्छ ।हिन्दू धर्ममा सुन, चाँदी, तामा तीन धातुलाई पवित्र मानिएको छ । पूजापाठमा यी धातुहरूको उपयोग सबभन्दा धेरै हुन्छ । यसबाहेक यी धातुको औंठी पनि मानिसहरूले लगाउँछन् ।तामाको औंठी सूर्यको औंला अर्थात् अनामिकामा लगाउनुपर्छ । कुण्डलीमा सूर्य दोषको असर कम हुन्छ ।सूर्यका साथै मंगलको अशुभ असरलाई पनि तामाको औंठीले कम गर्छ ।आयुर्वेदका अनुसार, तामाको भाँडोले रो’गप्रतिरोधक क्ष’मता बढाउँछ । यही लाभ तामाको औंठी लगाउँदा पनि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!