अन्ततः भोलिदेखि सबै विद्यालय संचालन गर्ने बैठकको निर्णय, भर्खरै आयो यस्तो सूचना !

1 min read

रौतहट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका रौतहटका सामुदायिक विद्यालयहरु धमाधम सञ्चालन हुन थालेका छन् । मन्त्रालयको निर्देशनअनुसार अनलाइन शिक्षण क्रियाकलाप तथा वैकल्पिक शिक्षण विधि प्रभावकारि नभएको भन्दै धमाधम विद्यालयहरु सञ्चालनमा आउन लागेका हुन् ।

जिल्लाका फतुवा विजयपुर र गरुडा नगरक्षेत्र अन्तरगतका सबै सामुदायिक विद्यालय अगामी २२ गतेदेखि सञ्चालनमा आउन लागेका छन् । मंगलबार बसेको बैठकको निर्णय बमोजिम अगामी २२ गते देखि सामुदायिक विद्यालय सञ्चालन हुने फतुवा विजयपुरका नगर शिक्षा संयोजक बुनिलाल यादवले जानकारी दिए ।

Facebook Comments Box
error: Content is protected !!