Breaking : बढीरहेको सुनको भाउ आज नसोच्ने तरिकाले ह्वात्तै घटेर यति सस्तो भयो !

1 min read

Breaking:बढीरहेको सुनको भाउ आज नसोच्ने तरिकाले ह्वात्तै घटेर यति सस्तो भयो ! काठमाडौ । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ । आइतबार तोलामा ९४ हजार ५ सयमा कारोबार भएको पावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ । आइतबार तोलामा ९४ हजार ५ सयमा कारोबार भएको पावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ !भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!