फेरियाे राेशनीकाे बाेली, पत्रकार सिवाकोटीवि’रुद्ध मुुु’द्धा हाल्ने चे’तावनी

1 min read

काठमाडौँ। बेला बेलामा बाेलि फेरिरहेकाे रोशनी शाहीले पुनः प्रहरी माथि नै प्र’श्न उठाएकि छन । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्र’करणमा पि’डित भनिएकि राेशनीले केहि दिन अगाडि मात्रै महरा वि’रूद्ध कि’टानी जा’हेरी दिएकि थिइन । राेशनीकाे कि’टानी जा’हेरीपछि निवर्तमान सभामुख महरालाइ प्रहरीले नि’यन्त्रणमा लिइसकेकाे छ । तर केही दिनमै राेशनीले फेरि बाेली फेरेकि छन । अनावश्यक घ’टनालाई जोडी समाचार लेखेको भन्दै रोशनी शाहीले पत्रकार अजयबाबु सिवाकोटी बि’रुद्ध बे’इजती तथा सा’इबर क्रा’इमको मु’द्धा द’र्ता गराउने चे’तावनी दिएकी छन्।

बेला बेला फेरिरहने राेशनीकाे बाेलीले घ’टनाकाे अ’नुसन्धानमा समेत प्र’भाव पर्ने देखिएकाे छ । शुक्रबार पत्रकारलाई जानकारीका लागि पत्र लेख्दै महरा आफ्नो कोठामा नआएको, नभएकै कुरालाई अ’नावश्यक रुपमा बे’ज्जत गराएको भन्दै पत्रकार सिवाकोटीलगायत युट्युवे पत्रकारवि’रुद्ध मु’द्धा हाल्ने पत्रमा लेखेकी छन्। गत आइतबार यसै समाचारलाई लिएर कृष्णबहादुर महराले सभामुख पदबाट राजिनामा दिएर प्र’हरीले प’क्राउ गरी हि’रासतमा उनको अ’नुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीको का’ण्डले अझै पनि सर्बसाधारणलाई अन्यौलमा पारिरहेको छ । पि’डित भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले लिखित जाहेरी दिएपछि महरा प’क्राउ परेका थिए । तर यो कुरालाई खण्डन गर्दै रोशनी शाहीले आफूलाई प्रहरीले ९ घण्टासम्म ब’न्धक बनाएर ज ब र्जस्ति महरा वि’रुद्द जा’हेरी दिन लगाइएको बताएकी छिन् । निक्कै लामो समय सामाजिक संजालमा नदेखिएकी रोशनी एकाएक सामाजिक संजालमा सक्रिय हुदै यी हस्त लिखित प्रेस विज्ञप्ति र अन्य डकुमेन्टहरु सार्बजनिक गर्नाले यस प्रकरण प्रति सर्बसाधारण झन् अलमलमा परेका छन । रोशनीले आफ्नो फेसबुकमा सार्बजनिक गरेको प्रेस विज्ञप्ति र प्रहरी समक्ष दिएको निबेदन हेर्नुहोस

Facebook Comments
error: Content is protected !!