Breaking – लाखौं पुगेको सुनको मुल्य , आज सोच्नै नसकिने गरि यस्तो भयो !

1 min read

Breaking – लाखौं पुगेको सुनको मुल्य , आज सोच्नै नसकिने गरि यस्तो भयो ! काठमाडौँ । आइतबार सुन चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले बढेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको ११ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!