Breaking – लाखौं पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि घट्यो !

1 min read

Breaking – आजपनि सोच्नै नसकिने गरि सुनको मुल्य घट्दा, बजारमा सुन किन्नेको घुइँचो !
लाखौं पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि घट्यो !
काठमाडौँ । विहिबार सुन र चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी विहिबार चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!