Breaking news – लाखौं पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो !

1 min read

Breaking news – लाखौं पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो !सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो । हिजो भाउमा घटबढ भएको थिएन । यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ । ****पूरा विवरण हेर्न तल क्लिक गर्नुहोस् ****

Facebook Comments
error: Content is protected !!