ब ला त्का रीलाई मृ*त्यु द ण्डको स’जाय दिनुपर्ने बाबुराम भट्टराई प्र’स्ताव”

1 min read

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब ला त्का रीलाई मृ त्युद ण्डको सजाय दिनुपर्ने प्रस्ताव अघि सा रेको छन् । जनता समाजवादी पार्टीका वरिष्ठ नेतासमेत रहेका भट्टराईले ब ला त्का र ह त्या प्रक रणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसकेको भन्दै ब ला त्का रीलाई मृ त्युद ण्ड दिनुपर्ने जिकिर गरेको हुन् । नेता भट्टराईले राजतन्त्र कालका नमिता-सुनिता देखि गणतन्त्र का लका कञ्चनपुरकी निर्मला पन्त र ब झाङकी सम्झना विकको ब ला त्कार पछि ह त्या भएको घ टनाको आइतबार ट्वि टरमा उल्लेख गरे ।

गत बुधबार बझा ङको मष्टा गाउँ पालिकास्थित शिव म न्दिरभित्र १२ वर्षीया सम्झना बिक ब ला त्का रपछि ह त्या गरिएको अवस्थमा भेटिएकी थिइन् । अपराधी नपक्रने र मुद्दा ठीक नल गाउने जिम्मेवार पदाधिकारीलाई का रवा ही जरुरी रहेको उनको भनाइ छ । क ञ्‍चानकी नि र्मला पन्त को ह त्या भएको दुई वर्ष वितिस क्दा पनि अप राधी प त्ता लागेको छैन । उनले अ दालतमा छु ट्टै बेन्चको स्थापना गरेर अपरा धीलाई मृ त्युद ण्डको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

भट्टराईले ट्वी टरमा ले खेका छन्, “राजतन्त्र का लका नमिता-सु नितादेखि ग णतन्त्र का लका नि र्मला पन्त-सम्झना विकसम्मको ब ला त्कार-ह त्या प्र कर णमा हाम्रो राज्य नै दो षी रहेको पुष्टि भ इस क्यो । अब यसो गरौं: १- अपराधी नपक्रने/मुद्दा ठीक नलगाउने जि म्मेवार प दाधिका रीलाई का रबाही; २- अ दालतमा छु ट्टै बेन्च को स्थापना; ३- अपरा धीलाई मृ त्युद ण्ड !” आइतबार का ठमाडौंमा भएको प्रदर्शनमा पनि ब ला त्का रवि रुद्ध क डा कानुन बनाउनका साथै दो षी ठहर भएका ब ला त्का री लाई फाँ सी को सजा यसमेत दिन मा ग गरि एको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!