कोरोना खोपलाइ लिएर WHO बाट भर्खरै आयो यस्तो खबर ! छायो विश्वभर खुसियाली !

1 min read

काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) लाई लिएर नयाँ आशा पलाएको छ । विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनलाई उसले बनाएको कोभिड–१९ विरुद्धको खोप आम नागरिकमा ल्याउन अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपलाई आम नागरिकमा लगाउन अनुमति दिएको हो । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार चिनियाँ स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानिसमा कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको हो । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!