Breaking News : नेपालमा सोच्नै नसकिने गरि घट्यो प्याजको मुल्य !

1 min read

Breaking News : नेपालमा सोच्नै नसकिने गरि घट्यो प्याजको मुल्य ! काठमाडौं । काठमाडौँको एक पसलमा बुधबार १२० रुपैयाँको प्याजको भाउ आज ८० मा बिक्रि वितरण भइरहेको छ । महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुगेको हल्ल ब्यापारीले सुने लगत्तै मूल्य घटाएर ८० रुपैयाँमा बेचेको रहस्य पत्ता लागेको छ । प्याजको खरिद मूल्य अनुगमन टोलीले मागेपछि ब्यापारीहरुले कारावाहीमा पर्ने डरले घटाएर बेच्न थालेको अनुगमन टोलीका एक प्रतिनिधि बताउँछन् । अनुगमनका क्रममा पसलैपिच्छे फरक फरक भाउ पाइएको र बढी मूल्य लिएका पसलेहरुलाई अनुगमन टोलीले कागजात लिएर महानगरको कृषि विभागमा सम्पर्क गर्न निर्देशन दिएसँगै ब्यापारीहरुले प्याजको मूल्य घटाउन बाध्य भएका छन् । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!