देशैभरका सम्पूर्ण बिद्यार्थीहरुलाइ एकाबिहानै आयो अत्यन्तै जरुरी सूचना !

1 min read

देशैभरका सम्पूर्ण बिद्यार्थीहरुलाइ एकाबिहानै आयो अत्यन्तै जरुरी सूचना ! त्रिविले कोभिड–१९ का कारणले रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर नै परीक्षा दिने व्यवस्था समेत मिलाउने भएको छ । माघसम्म सबै परीक्षा सकाएर आगामी फागुन/चैतदेखि पढाइ सञ्चालन गर्ने त्रिविको योजना छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Facebook Comments
error: Content is protected !!