OMG नेपालमा कोरोनाबाट आज एकैदिन यतिधेरै जनाको मृ’त्यु ! ( विवरण हेर्नुहोस )

1 min read

OMG नेपालमा कोरोनाबाट आज एकैदिन यतिधेरै जनाको मृ’त्यु ! ( विवरण हेर्नुहोस ) बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृ’त्यु भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृ’त्यु भएको जानकारी दिँदै यससँगै मृ’तकको कुल संख्या ४२७ पुगेको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार बितको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए ! *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!