दु:खद खबर : कोरोनाको कारण नेपालमा आज एकैदिन यतिधेरै को मृ’त्यु ! ( विवरण हेर्नुहोस )

1 min read

दु:खद खबर : कोरोनाको कारण नेपालमा आज एकैदिन यतिधेरै को मृ’त्यु ! ( विवरण हेर्नुहोस )
काठमाडौँ- नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमार्फत संक्रमित १० जनाले ज्या’न गु’माएको जानकारी दिइयो । योसँगै नेपालमा संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । अहिलेसम्म ४११ जनाले ज्या’न गु’माएका छन् । बितेको २४ घण्टामा ९६६ जनाले कोरोना जितेका छन् । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!