OMG नेपालमा आज एकैदिन यतिधेरै जनामा कोरोना देखियो !

1 min read

OMG नेपालमा आज एकैदिन यतोधेरै जनामा कोरोना देखियो ! ४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । उनीहरुमध्ये ४११ जनाको मृ’त्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Facebook Comments
error: Content is protected !!