Breaking News : लगातार बढिरहेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो !

1 min read

Breaking News : लगातार बढिरहेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो ! काठमाडौँ । आइतबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन स्थिर रहदै प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आइतबार चाँदीमा तोलामा १५ रुपैयाँले घटेर तोलाको १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!