रमाइलो खेल हो भन्दै १४ वर्षीया बालिकासँग ४९ वर्षीय पुरुषले बनाए लगातार शा’री’रिक स’म्बन्ध !

1 min read

काठमाडौं । एक १४ वर्षीया बालिकाको पेटमा ४९ वर्षीय पुरुषले बच्चा बसाएर फरार भएको छ । भारत, छत्तिसगढ राज्यको रायपुर शहरको मोवा क्षेत्रमा एक ४९ वर्षीय पुरुषले १४ वर्षीया ना’बालिग केटीलाई शा’री’रिक, स’म्ब’न्ध राख्दै आएका थिए । बच्चा गर्भवती भएको बेला परिवारलाई सबै कुरा थाहा भयो । ति पुरुषलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । कुरा के भने ति पुरुष आफै दुई बच्चाहरूको बाबु हुन् । उनी सन्तोष मोहल्ला क्षेत्रमा बस्छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ति पुरुष सन्तोष मोहल्लामा बस्छन् । एक बर्षसम्म उनले बालिकालाई भ्र’मित पारिरहेका थिए । उनले जहिलै खेल्न आउ भन्दै आफ्नो घरमा बोलाउने गर्थे । त्यसपछि कहिलेकाँही चकलेट दिएर, कहिलेकाहिँ अरु चीजहरुमा प्रलोभन देखाएर बालिकालाई आफ्नो वसमा लिने गर्दथे । सुरुवातमा उनले ग’ल’त तरिकाले विभिन्न स्था’नमा छुने गर्थे । यसपछि ति पुरुषले छोरी समान बालिकासँग शा’र’री’क स’म्ब’न्ध राखेको बताइएको छ ।

Facebook Comments
error: Content is protected !!