प्रचण्डले दशैको टिका किन लगाएनन् ?

काठमाण्डौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको दशैमा टिका लगाएका छैनन् । उनका परिवारका सदस्यहरुले टिकोटालो गर्दा प्रचण्डले भने टिको लगाएका हैनन् ।गत वर्ष पुत्र प्रकाश दाहालको मृ’त्युको शो’कमा रहेको प्रचण्ड परिवारमा यस वर्ष भने दशैं सामान्य मनाइएको छ । यसपटक प्रचण्ड निवासमै टि’काटा’लो गरिएको थियो ।प्र’चण्डकी छोरीहरु गंगा र रेणुसहित ना’तिना’तिनीले टिका लगाएका छन् । उनीहरुलाई सी’ता दहालले टिका लगाइदिएकी थिइन् । प्रचण्डले भने टिका लगाएनन् र लगाइदिएनन् पनि । गत वर्ष पुत्र प्रकाश दाहालको मृ’त्युको शो’कमा रहेको प्रचण्ड प’रिवारमा यस वर्ष भने दशैं सा’मान्य म’नाइएको छ । यसपटक प्रचण्ड नि’वासमै टि’काटालो ग’रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *