युवतीलाई जि*स्क्याएको आ*रोपमा ख*ुर्पा प*्रहार हुँदा पाँच घा*इते

1 min read

भोजपुर- भोजपुर नगरपालिका–११ मा खु*र्पा प्र*हार*बाट पाँच जना घा*इते भएका छन् ।बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जि*स्क्याएको आ*रोपमा ख*ुर्पा प*्रहार गरी उनीहरुलाई घा*इते बनाइएको छ।घा_इते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय बलराम पाठक र शुभन सुन्दास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।ग*म्भीर घा*इते दुई जनालाई उपचारका लागि सुनसरीको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान र अर्का एक जनालाई कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । घ*टनाबारे अ*नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *