लगातार बढिरहेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो !

1 min read

लगातार बढिरहेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो ! काठमाडौँ । सोमबार सुन र चाँदीको मुल्यमा फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ९६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ । सोमबार चाँदीको मुल्य तोलामा १० रुपियाँले बढेर १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!