देश र जनताको सेवा गर्न एउटै परिवारका ६ जना दिदिबहिनी नेपाल प्रहरीमा !

1 min read

देश र जनताको सेवा गर्न ,भन्दै एउटै परिवारका ६ जना दिदि बहिनी नेपाल प्रहरीमा जागिरे छन भन्दा धेरैलाई विश्वाल नलाग्न सक्छ । एउटै परिवारमा ६ जना छोरी हुन्छन् र भन्ने पनि धेरै होलान् तर सबैलाई अचम्म लागे पनि एउटै परिवारका ६ जना नेपाल प्रहरीमा भएको भने पक्का हो ।नेपाल प्रहरीमा तलाखु ९ नुवाकोटका एकै परिवारका ६ जनादिदिबहिनी छन । इलाका प्रहरी कार्यलय इटहरीमा गंगा अधिकारी गौली (असइ) छिन । जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन ।त्यसै गरि दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) ।

हाल जमुना र विष्णु प्रहरीबाट अवकास लिएको अधिकारी परीवारले जनाएको छ । नेपाल प्रहरी नेपालको गैर-सैनिक प्रहरी सेवा हो । हरेक दर्जामा नेपाल प्रहरी दर्जा चिन्ह र संकेतहरु फरक-फरक छन ।यसको औपचारिक स्थापना वि.सं २०१२ सालको ‘प्रहरी ऐन’ जारी भएपछि आश्विन महिनामा भएको हो । नेपाल प्रहरी नेपालको गैर-सैनिक प्रहरी सेवा हो । हरेक दर्जामा नेपाल प्रहरी दर्जा चिन्ह र संकेतहरु फरक-फरक छन । यसको औपचारिक स्थापना वि.सं २०१२ सालको ‘प्रहरी ऐन’ जारी भएपछि आश्विन महिनामा भएको हो ।

यो पनि पढ्नुस  :- यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक ,मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ ।त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ ।त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने , र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!