महरालाई श्वा’स फे’र्न गा’ह्रो भयो, नर्भिक अ’स्पताल भ’र्ना !

1 min read

काठमाडौं, २३ असोज । प्रहरी हि’रासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अ’स्पताल भर्ना भएका छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शा’हीमा’थि यौ’न ‘दु’व्र्य’वहार गरेको आ’रोपमा महरा प्रहरी हि’रासतमा छन् । श्वा’स फे’र्न गा’ह्रो भएपछि उनलाई दिउँसो १२ बजे अ’स्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । उच्च र’क्तचा’प र म’धुमे’हबाट पी’डित महरालाई हिरासतमा पनि अ’क्सिजन दिएर राखिएको थियो । बिहीबार बिहानदेखि उनलाई श्वा’स फे’र्न गा’ह्रो भएको र अवस्था जटिल देखिएपछि नर्भिक अ’स्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।म’हरामा’थि संसद स’चिवालयकै कर्मचारी रोशनी शाहीले ब’लात्का’र प्र’यास गरेको आ’रोप लगाएर प्रहरीमा उ’जुरी दिएपछि १९ गते महाअष्टमीको दिन उनलाई स’भामुख नि’वास वा’लुवाटारबाटै प्र’हरीले प’क्राउ गरेको थियो ।

म’हरा प’तनको का’रण रोशनी मात्र होइन’
सभामुखमा पदासीन सम्माननीय !उहाँलाई प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति तीन पदले पर्खिरहेको मानिन्थ्यो । रोल्पाली हुनुको विरासतले उहाँ छिटोछिटो उकालो चढेर पूर्ववर्ती माओवादी केन्द्रमा सबैभन्दा धेरै अवसर पाउन सफल हुनुभयो । उपराष्ट्रपति पुन, अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईबाहेक उहाँले वरिष्ठ हैसियतवाला राजकीय जिम्मेवारी सम्हाल्ने र पार्टीको महासचिवसमेत बन्ने अवसरहरु पाउनु भयो।कहिलेकाहीँ मान्छेहरूले टिप्पणी गरेको सुनिन्थ्यो- उहाँ क्षमता र भूमिकाभन्दा धेरै माथि पुग्नुभयो ! कतिबेला दुध उ’म्लिएर अगेनामा पो’खिएजस्तो स्थिति आउने हो !

त्यस्तो भनेको सुन्दा व्यक्तिगत पू’र्वाग्रहको तितो यसरी ओ’कलेको होला भन्न सकिनेजस्तै लाग्दथ्यो । विनम्र,शालीन र भ’द्र महरा माओवादी आ’न्दोलनले विकास गरेको एकजना दे’खाउनलायक पात्र मानिनुहुन्थ्यो ।म उहाँको व्यक्तिगत रूपमा ठूलो प्र’शंसक नै थिएँ। कहि लेकाहीँ लाग्दथ्यो- रोल्पा रुकुमले माओवादी ज’नयुद्धमा चुकाएको ब’लिदानको मूल्यमा उहाँ प्रचण्ड कमरेडपछि कुनै दिन प्रधानमन्त्रीको सहज दा’वेदार पनि बन्न सक्नुहुन्छ होला !तर उहाँको मूलतः २०५२ पछि रकेट स्पिडमा उकालो लागेको व्यक्तित्व छ’ङ्गाछुर भीर बाट खुर्मु’रिएर त्रिशुलीमा दु’र्घटनामा परेजस्तै पो हुनपुग्यो ।

उहाँ किन यस्तो हुनुभयो ? केही दिनयता उहाँप्रति प्रकट ती’ब्र रो’षको कारण केवल रोशनी मात्र अवश्य होइनन्। रोशनी बा’ह्य प्रमुख कारक त हुन् नै । उनले बोलेको कुरा बदलून वा नबदलून ? त्यसको कुनै अर्थ अब हुँदैन। यस प्रकरणमा ‘सम्माननीय’ महराको असामयिक प’तन ठूलो क्ष’ति र क्षो’भको विषय हो । यो प्रकरणमा उहाँको नाम जोडिएको क्षणदेखि नै म स्तब्ध भएको छु । र , धेरैलाई पत्याउनै गा-हो परेको छ ।तर उहाँले सभामुख पदबाट राजीनामा दिँदा प्रयोग गरेको भाषा र काइते शैली तथा सांसद पदबाट रा’जीनामा दिन पार्टी सचिवालयले निर्देशन दिइसकेको स्थितिमा पनि यतिका दिनसम्म गरिरहेको अ’वज्ञा, अ’टेरी र ढि’ट प्र’दर्शन कि’मार्थ मा’न्य छैन ।

र, मान्य हुन पनि सक्दैन ।सबभन्दा टि’ठलाग्दो कुरा त महराको यस प’तनसॅगै सति जान त’म्सिनेहरूको संविधान, कानुन र सामाजिक म’र्यादाविपरितको क्रि’याकलाप बनेको छ ।महराले आफै यो खा’डल खनेको तिनीहरूले किन बुझिरहेका छैनन् ? जबकि तथ्य, प्रमाण र वा’रदातले महराको पक्ष’पोषण गर्ने कुनै ठाउँ बाँकी छैन । नेकपाको स’चिवालयले त्यस्तो ठाउँ हुँदाहुँदै उहाँलाई सभामुख र सांसद दुबै पदबाट रा’जीनामा दिन नि’र्देशन किन गर्नुपर्थ्यो र !छा’नविन र फौ’जदारी कारबाहीबाट उहाँले स’फाई पाउनुहोला ? ०.००१ प्रतिशत मात्र पनि त्यस्तो सं’भावना देखिँदैन ।

यो नि’यति कसैको कारणले होइन, उहाँकै आ’चरण र क्रि’याकलापको प’रिणामले नि’म्त्याएको हो । अर्थात्, कसले हो मं’गले आफ्नै ढं’गले भनेजस्तो ! यो राजनीतिक म’तान्तरको विषय भए पो प’क्षविपक्ष र न्या’यअन्याय भनिकन त’र्कबहस गर्न सकिन्छ ! यो त फौ’जदारी अ’पराध हो ।अ’पराधको प्र’तिरक्षा, ढा’कछोप र पै’रवी स’भ्य मानिसहरूलाई सुहाउँदैन !अरूतिर ज’बर्जस्ती औला ते’र्स्याएर त झनै उ’न्मुक्ति पाउन सं’भव छैन । किनभने, हरेकले आआफ्नै क’र्मको प’रिणाम भो’ग्नु अ’निवार्य छ ।(नेकपाका प्र’चार वि’भाग उपप्रमुख थापाको फेसबुक वालबाट)

Facebook Comments
error: Content is protected !!