दु:खद खबर – कोरोनाबाट आज एकैदिन यतिधेरैको मृ’त्यु ! ( विवरण हेर्नुहोस )

1 min read

दु:खद खबर – कोरोनाबाट आज एकैदिन यतिधेरैको मृ’त्यु ! ( विवरण हेर्नुहोस )काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या’न गु’माउनेको संख्या ३३६ पुगेको छ । **** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!