खुसिको खबर : नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्ने मिति तोकियो !

1 min read

खुसिको खबर : नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्ने मिति तोकियो ! भदौ २५ । आउदो असोज १ गतेदेखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भएको छ । यातायात व्यवसायीहरुले सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई नि’षेध गरेका बेला यस्तो घोषणा गरेका हुन । बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पुजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका हुन्। सुरक्षाका सम्पूर्ण उपाय अवलम्वन गर्दै आफुहरुले यातायात सञ्चालन गर्ने यातायात व्यसायीको भनाई छ ।  गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन्।  **** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

 

Facebook Comments
error: Content is protected !!