एकाबिहानै देशैभरिका बिद्यार्थीहरुलाइ आयो अत्यन्तै जरुरी सुचना !

1 min read

काठमाडौं, २४ भदौ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने दा’बी गरेको छ । सय भन्दा कम विद्यार्थी रहेका ती विद्यालयमा दशै अघि परीक्षा लिनसक्ने बोर्डले दावी गरेको छ । सय भन्दा बढी विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा कोभिड–१९को नियन्त्रणको अवस्था हेरेर दशै लगत्तै र तिहारपछि परीक्षा लिन सकिने बोर्डले जनाएको छ ।नेपाल समाचारपत्रमा खबर छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!