‘केपी ओली देश छोड्’ भन्दै साउदीमा नाराबाजी ! (भिडियो हेर्नुहोस )

1 min read

२३ भदौ, काठमाडौं । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनी परिसरमा आइतबार नेपाली श्रमिकले  नेपाल सरकारको वि’रोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छो’ड्’ भन्दै गा’लीसमेत गरेका छन् । कम्पनीबाट काम गु’माएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आ’क्रोशित बनेका हुन् । उनीहरुले त्यहाँ नेपालका सडकमा हुने शैलीमै प्रदर्शन गरे । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!