दु:खद खबर : नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको सङ्ख्या ३ सय नाघ्यो !

1 min read

दु:खद खबर : नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको सङ्ख्या ३ सय नाघ्यो ! काठमाडौं । नेपालमा सोमबार कोरोनाबाट ११ जनाको मृ’त्यु भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ११ जनाले ज्यान गुमाएसँगै देशभर यो रोगबाट ज्या’न गु’माउनेको संख्या ३ सय पुगेको छ । त्यस्तै नेपालमा आज९७९ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको छ । योसँगै ४७ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै नेपालमा आज १ हजार ७ सय ३६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३०६७७ पुगेका छन् ।

Facebook Comments
error: Content is protected !!