दु:खद खबर : कोरोनाले नेपालमा आज थप ९ जनाको मृ’त्यु ! ( विवरण हेर्नुहोस )

1 min read

काठमाडौं, २१ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृ’त्यु पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ महिला र ७ पुरुषको मृ’त्यु पुष्टि गरेका हुन् । आज मृ’त्यु भएकासँगै देशमा कुल मृ’तक संख्या २ सय ८९ पुगेको छ । देशभर दुई सय १० पुरुष र ७९ महिलाको मृ’त्यु भइसकेको छ । *** पूरा विवरण हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!