दु:खद खबर : कोरोनाले नेपालमा आज मात्रै यतिधेरै जनाको मृ’त्यु ! ( विवरण हेर्नुहोस )

1 min read

काठमाडौं । नेपालमा आज थप ९ जनाले कोरोना संक्रमणबाट ज्या’न गु’माएका छन् । योसँगै ज्या’न गु’माउनेको संख्या २ सय ८० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा आज ४०८ जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँमा ३२७, ललितपुरमा ३७, भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Facebook Comments
error: Content is protected !!