रुसले बनाएको कोरोना खोपको परिक्षणलाई लिएर भर्खरै आयो अत्यन्तै खुसिको खबर !

1 min read

एजेन्सी । विश्वमा नै सबैभन्दा पहिलो कोरोनाविरुद्धको खोप विकाश गर्न सफल भएको रुसको पहिलो खोप आलोचित बन्यो । विश्व दुनिया अध्ययन अनुसन्धानमा नै रहेका बेला निकालिएको खोप विबादित बनेपछि रुसले कोरोना विरुद्धको दोस्रो खोपको दोस्रो चरणको परीक्षण सफल भएको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दोस्रो चरणको क्लिनिकल परीक्षण सफल भएसँगै भ्याक्सिन प्रभावकारी र सुरक्षित मानिएको छ । रुसले बनाएको दोस्रो भ्याक्सिन मानवका लागि सुरक्षित र कोरोना भाइरसविरुद्ध रोगप्रतिरोधात्मक क्षमता विकास गर्न सक्षम देखिएको छ लानसेट जर्नलमा भनिएको छ भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको रिपोर्ट प्रकाशित भएको हो । भ्याक्सिनले २१ दिनभित्र रोगप्रतिरोधात्मक क्षमता उत्प्रेरित गर्ने अध्ययनले देखाएको छ । *** पूरा भिडियो हेर्न यहीँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!