ठूलो जो’डबलले सां’सद बन्ने प’क्का भएका गौ’तम मन्त्री बन्न भने न’पाउने

1 min read

काठमाडौं – बिहीबार बसेको सत्तारुढ नेकपा सचिवालय बैठकले यस अघि गरेको नि’र्णयलाई कार्यान्वयन गर्दै पार्टी उपाध्यक्षलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्‍यो। वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयसँगै अर्थमन्त्री खतिवडाको बि’दाई हुने छ। खतिवडाको कार्यकाल भदौ २० मा सकिँदै छ। राष्ट्रियसभामा एक प’द खाली भएकोले त्यस ठाउँमा गौतमलाई म’नोनीत गर्नका लागि सिफारिस गर्ने निर्णय भयो। पछिल्लो छ महिना यता अर्थमन्त्री खतिवडा राष्ट्रियसभाको सदस्य नभई मन्त्री भएका हुन्।

ठूलो जो’डबल पछि बल्लतल्ल सांसद बन्ने प क्का भएका गौतम मन्त्री बन्न भने संविधानले छेकेको छ। भोलिबाट रि’क्त हुने राष्ट्रिय सभाका सदस्यको एक पदमा वामदेव गौ तमलाई म’नोनित गरे पनि उनी म न्त्री बन्न संविधानको धारा ७८ (४) ले पूर्ण रुपमा रो’क लगाएको छ। मन्त्री बन्नका लागि कि प्रतिनिधिसभा सदस्य हुनुपर्छ कि त रा ष्ट्रियसभा सदस्य हुनुपर्छ। वामदेव राष्ट्रियसभा सदस्य भइसकेपछि पनि उनको हकमा संविधानको धारा ७८ (४) बा’धक बन्नेछ। त्यसो त वामदेव राष्ट्रियसभा सदस्य भइसकेपछि सरकारमा उपप्रधानमन्त्रीसहित मन्त्रालयको जि’म्मेवारी लिने आफ्नो उदेश्य रहेको बताउँदै पनि आएका छन्।

‘उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा प’राजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदका लागि योग्य हुनेछैन’ संविधानको धारा ७८ (४) मा भनिएको छ। संविधानको यही व्यवस्था अनुसार वामदेव चुनाव हा’रेका व्यक्ति भएकोले मन्त्री बन्न पाउँदैनन्। बर्दिया क्षेत्र नं. १ मा कांग्रेसका नेता तथा पूर्व मन्त्री सञ्जय कुमार गौतमले वामदेवलाई ७५३ मतले ह’राएका हुन्।

Facebook Comments
error: Content is protected !!