पुल्चोकमा ड्यूटीमा ख’टिएका ट्राफिक प्रहरी ज’वानमा’थि नि’र्घात कु’टपिट ! ( भिडियो हेर्नुहोस )

1 min read

१८ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा ता’न्न निस्किएका युवाहरुको समुहले ड्युटीमा खटिएका एक जना ट्राफिक प्रहरी ज’वानमाथि नि’र्घात कु’टपिट ग’रेका छन् । कोरोनाका कारण जारी निषेधाज्ञा उल्लंघन गर्दै रथ जात्रा गर्न थालेपछि स्थानीय र प्रहरीबीच झ’डप भएको थियो । प्रहरीले रथ तान्न रो’केपछि यु’वाहरूले वि’रोध गर्दा झ’डप भएको थियो । सोही क्रममा ड्यूटीमा ख’टिएका ज’वान कमलप्रसाद घिमिरेमाथि कु’टपि’ट भएको हो । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!