पूजा पाठ गर्दै हुनुहुन्छ ? यस्तो गल्ती फिटिक्कै नगर्नुहोस्

1 min read

काठमाडौं – के तपाईं पूजा–पाठ गर्दै हुनुहुन्छ ? यदि त्यसो हो भने झुक्किएर पनि यस्तो गल्ती नगर्नुहोस् । हामीले कयौँ पटक पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन् ।हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने बारे उल्लेख गरिएको छ lनिम्न कुरामा ध्यान दिनुहोला

– यदि तपाईंले गलत कामबाट पैसा कमाउनु भएको छ भने त्यो रकम भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ ।– पुजा–पाठ गर्ने समयमा कहिले पनि नीलो वा कालो रंगको कपडा लगाउनु हुँदैन् ।– अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अपराध मानिने गरिन्छ ।– शवको स्पर्श गरेपछि या मलामी गएपछि स्नान नगरी पुजा गर्नु हुँदैन् ।
– रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन् ।– घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन् ।
– संभोग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन् । यसलाई अपराध मानिने गरिन्छ । 

Facebook Comments
error: Content is protected !!