अब प्रचण्डलाई सजिलै प’क्रा’उ गर्न सकिने, अदालतले गर्यो यस्तो ग’म्भीर फै’सला !

1 min read

काठमाडौ । तत्कालिन शाही नेपाली से’नाबाट बि’द्राेह गरेर जनमु’क्तिसेनामा समाहित भएका झलकुमार भगतलाई रि’हा गर्न परेकाे रिट निवेदन सर्वाेच्च अदालतले आइतबार खा’रेज गरेकाे छ । झलकुमारका दाजु नन्दुलाल थारु भगतले गैर कानुनी थुनाबाट मु’क्त गरिदिन भनी परेकाे रिट उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्या’यधिश द्वय विश्वम्भर श्रेष्ठ र इश्वर खतिवडाको इजलासले उक्त निबेदन खा’रेज गरेकाे हाे । सर्वोच्च अदालतको उक्त फैसलाले तत्कालीन १० वर्षे ज’नयु’द्धमा शाही से’नाबाट वि’द्रोह गर्न आ’व्हान गर्ने त’त्कालीन जनमु’क्ति से’नाका सर्वोच्च क’माण्डर प्रचण्डलाई पनि यस आधारमा मु’द्दा लगाई थु’न्न सक्ने बाटो खुलेको छ ।

झलकुमार भगतले २०६२ साल साउन ८ गतेका दिन तत्कालीन शाही नेपाली सेनाको विष्णु दल गुल्मबाट अत्याधुनिक ह’तियारहरु गलिल र इन्सास राइफल, त्यसमा लाग्ने म्यागेजिन र ह्याण्ड ग्रिनेट सहित वि’द्रोह गरी जनमु’क्ति से’नामा प्रवेश गरेका थिए । उनलाई २०७४ साल मंसीरु ८ गते राती मोरङको सिद्राह स्थित आफ्नै घरमा सु’तिरहेका बखत घर घे’रा हाली गिर’फ्तार गरी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको थियो । सार्वजनिक अ’पराध सजाय ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङले मु’द्दा च’लाई साधारण ता’रेखमा रि’हा गरेको केही समयमै पुनः प’क्राउ गरी सेनाको पूर्वी पृतनालाई जिम्मा लगाइएको थियो ।

भगतलाई मंसीर १९ गते डो’रीले बाँ’धी सेनाको हेलिकप्टरमा राखेर काठमाडौंमा ल्याइ भद्रकाली स्थित सैनिक प्रहरी गण भद्रकाली हि’रासतमा राखिएको थियो। ब’न्दिका दा’जु नन्दुलाल थारु भगतले सर्वोच्च अदालतमा बन्दिप्रत्यक्षी करणको मुद्दा दा’यर गरेकोमा सर्वोच्च अदालतबाट ब’न्दिसहित ३ दिन भित्र उपस्थित हुन विपक्षीहरुका नाममा आदेश जारी भएको थियो । यसै बीचमा नेपाली सेनाको समरी जनरल सैनिक अदालतले सर्वस्व सहित ज’न्म कैदको फैसला गरी २०७४ पुष १७ गतेका दिन देखि केन्द्रीय का’रागार जनगन्नाथ देवल काठमाडौंमा पठाएको थियो ।

उक्त सुनवाइमा बन्दिका तर्फबाट बरिष्ट अधिवक्ता सतिशकृष्ण खरेल, पूर्व महान्यायधिवक्ता तथा वरिष्ठ अधिवक्ता द्वय मुक्ति प्रधान र रमणकुमार श्रेष्ठ, बरिष्ठ अधिवक्ताहरु तुलसी भट्ट, एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, दीनमणि पोखरेल, डा. पुन्यप्रसाद खतिवडा, कान्तिराम ढुङ्गाले बहस गरेका थिए । उक्त इ’जलासले भगतको रि’ट निवेदन खा’रेज गर्नु भनेकाे २०६३ साल मंसीर ५ गतेका त’त्कालिन सरकार पक्ष र माओवादीबीच भएको बिस्तृत शान्ति सम्झौताको विपरित हाे । यस फैसलाले प्रचण्डहरुले आव्हान गरे अनुसार तत्कालिन शाही सेनाबाट ह’तियार सहित वि’द्रोह गरी ज’नयु’द्धमा सामेल भएका सबैलाई मु’द्दा चलाउँदै थु’नामा राख्ने बाटो खोलिदिएको छ ।

एकातिर २०१६ सालको राजा सर्वोच्च क’माण्डर भएको सै’निक ऐनलाई ब्युँत्याएको छ भनें अर्का तिर बिस्तृत शान्ति सम्झौता समेतलाई पूर्णत इ’न्कार गरेको छ । यो फैसलाले सत्तारोहण गरेका प्रचण्ड, हिजोका जनमु’क्ति से’नाका उच्च कमाण्डर र अहिलेका उपराष्ट्रपतिहरु समेतमा नैतिकताको प्रश्न उठाएको छ । यो कस्तो सं’जोग ? बि’द्रोह गर्न आ’व्हान गर्ने पासाङ उपराष्ट्रपति भएकै दिन भगतलाई स’र्वस्व’सहित ज’न्मकै’द ! सर्वोच्च अदालतले तत्कालिन शा’ही नेपाली सेनाबाट बि’द्राेह गरेर जनमु’क्तिसे’नामा समाहित भएका झलकुमार भगतलाई रिहा गर्न परेकाे रिट निवेदन खारेज गरेकै दिन एउटा अनौठो सं’जोग जुरेको छ ।

तत्कालिन ज’नयु’द्धको बेलामा शाही नेपाली सेनाबाट बि’द्राेह गरेर आफ्नो जनमु’क्तिसे’नामा आउन आव्हान गर्ने जनसे’नाका उच्च क’माण्डर नन्दकिशोर पुन ‘पासाङ’ दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । झलकुमारका दाजु नन्दुलाल थारु भगतले गैर कानुनी थु’नाबाट मु’क्त गरिदिन भनी परेकाे रिटउपर जति बेला सर्वोच्च अदालतले निवेदन खारेजको सु’नुवाइ गर्दै थियो ठिक त्यही बेला पासाङले पुनः उपराष्ट्रपति भएर बिजयको माला पहिरिदै थिए । सर्बोच्च अदालतका न्यायधिश द्वय विश्वम्भर श्रेष्ठ र इश्वर खतिवडाको इजलासले उ’क्त निबेदन खारेज गर्दा उता पासाङले बिजयको माला पहिरिनुलाई कस्तो संजोग मान्ने होला।  नेपाली राजनीतिक वृतमा यसलाई कसरी हेरिएला ? यो भने समयले बताउने छ ।

आफुहरु देश र गरिब जनताका निम्ति मु’क्तिको लडाई लडिरहेकोले आफ्ना वि’रुद्ध ल’ड्नुको साटो हतियारसहित बि’द्रोह गर भनेर आ’व्हान जसले गरे, उनैले आजकै दिन उपराष्ट्रपतिको माला पहिरेर विराजमान हुँदा उनको आ’देशको पालना गर्नेले जे’ल जानुपर्ने फै’सला भएपछि माओवादी वृतमा निकै ठु’लो बहस पैदा गरिदिएको छ । सर्वोच्च अदालतको यस्तो फैसलाले यत पासाङले पुरानो व्य’बस्थासँग आ’त्मसमर्पण गरेर पदको भिक मात्र मा’गिरहेका छन् भन्ने अर्थ लाग्छ । भने उता उनले केवल आफु सत्ता र श’क्तिमा पुग्न मात्र ज’नयु’द्धको उपयोग गरेका रैछन भन्ने अर्थ लाग्छ । हैन भने पासाङकै आव्हानमा हतियारसहित बि’द्रोह गरेर जनमु’क्ती से’नामा आएका भगतलाई जे’ल जानबाट बचाउन सक्नुपर्थ्यो ।

यस्तो द’यनीय छ भगतको पारिवारिक अ’बस्था
सर्बोच्च अदालतले भगतलाई ज’न्मकै’दसहित जे’ल हा’ल्नुपर्ने निर्णय ठिक छ भनेर फैसला गर्दा भगतको पारिवारिक अ’बस्था’लाई हेर्ने हो भने निकै द’र्दनाक अ’बस्थामा छ । आफ्नो जीवनलाई हत्केलामा राखेर माओवादी अध्यक्ष प्रचण्ड र सेनाका सर्वोच्च क’माण्डर पासाङको आदेश पालना गर्दै त’त्कालीन शा’ही नेपाली से’नाबाट बि’द्रोह गरेर ज’नमु’क्ति सेनामा आउन सफल भगतको पारिवारिक आ’र्थिक अ’बस्था ना’जुक भएकै कारण श्रीमती रोजगारीका लागि हाल कतारमा छिन । यता भगतका ९ बर्षीय छोरा ब्ल’ड क्या’न्सरबाट पि’डित भएर मृ*त्युसँग ल’डिरहेका छन् । उनको रेखदेख र उ’पचार गर्ने बुबा भगतलाई गणतन्त्र प्राप्ति लागि शाही से’नाको ह’तियार लिएर ज’नमु’क्ति से’नामा आएबापत ज’न्मकै’दको सजाय भोग्न बा’ध्य बनाइएको छ ।

भगतका अर्का ३ बर्षका नाबालक छाेरा उनकाे गि’रफ्तारी’पश्चात बृ’द्ध हजुर बुवासँग बसिरहेका छन् । जुन हजुर बुवा डाँडा पारीको घाम जस्तै छन । यसले नेपालको न्यायालय कतिसम्म मा’नवीय समबेदनालाई बु’झ्दाे रहेछ भन्ने प्रश्न पनि उठेको छ । तत्कालिन वि’द्रोही मा’ओवादी र सरकारबीच २०६३ मङ्सिरमा बृहत शान्तिस’म्झौता भइ ज’नयु’द्धका’लका सबै घ’टनामा स’त्य स’त्य नि’रुपण छा’नवि’न आयोग बनाएर हल गर्ने तर प्र’शासनिक र अदालती दायरामा नल्याउने स’हमति भएको थियो । स’र्वोच्च अ’दालतको यस्तो ह’दैस’म्मको गैर न्या’यिक र शान्तिसम्झौताको उलंघन हुने खालको फै’सलाले देशमा ज’बर्ज’स्ती अर्को वि’द्रोहको बि’उ रो’प्ने सं’केत गरेको छ ।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!