दु:खद खबर: भारतको सिमाको रक्षा ग’र्दाग’र्दै, लद्दाखमा नेपाली गोर्खा सैनिकको मृ’त्यु !

1 min read

एजेन्सी- भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको मृ’त्यु भएको छ । पूर्वी लद्दाखमा गा’डीको ठ’क्करबाट क्याप्टेन थापाको मृ’त्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।आइतबार राति एक ट्रेलरले सेनाको गाडीलाई ठ’क्कर दिँदा क्याप्टेन थापाको घ’टनास्थलमै मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आइतबार बेलुकी ज्या’न गु’माएका थापा कुन गोर्खा रेजिमेन्टमा कार्यरत थिए र उनको ठेगाना कहाँ हो भन्ने खुलेको छैन । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!