Breaking news : नेपालमा आज एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित !

1 min read

१४ भदौ, काठमाडौं । Breaking news : नेपालमा आज एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित ! पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । *** पूरा विवरण हेर्न तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!