सी भ्रमणअघि तिब्बती श’रणार्थी ध’माध’म प’क्राउ!

1 min read

चीनका रा’ष्ट्रपति सी चिनफिङको नेपाल भ्र’मणअघि काठमाडौंमा तिब्बती शरणार्थी ध’माध’म प’क्राउ पर्न थालेका छन्। सीको भ्र’मणमा तिब्बती शरणार्थीले वि’रोध प्र’दर्शन गर्न सक्ने आँकलन गर्दै नेपाल प्रहरीले ‘स्वतन्त्र तिब्बत’ को नारा लेखेको टिसर्ट, झोला र ब्यानर प्रयोग गर्नेहरुलाई प’क्राउ गर्दै अनुसन्धान थालेको हो। चीनका राष्ट्रपति सी शनिबार दुई दिने नेपाल भ्र’मणमा आउने कार्यतालिका परराष्ट्रमन्त्रालयले बुधबार सार्वजनिक गरिसकेको छ। सी असोज २५ गते भारतको चेन्नईबाट सोझै का’ठमाडौं आउने कार्यसूची छ। असोज २६ गते आइतबार उनी बेइजिङ फर्कने छन्। केही दिनभित्र काठमाडौंको बौद्ध र ललितपुरको जावलाखेलबाट पाँच जना तिब्बती श’रणार्थी र एक जना नेपालीलाई प’क्राउ गरी सोधपुछपछि छा’डिएको छ।

‘स्वतन्त्र ति’ब्बत लेखेको लोगो भएको ज्या’केट, टिम टीवेट–०८ लेखेको टिर्सट, ज्याकेट र झोला लगाएको र बोकेको अवस्थामा उनीहरूलाई प’क्राउ गरी अनु’सन्धानपछि छाडिएको हो’, एक जना उच्च प्रहरी अधिकारीले भने। नेपाल प्रहरीको बौ’द्ध वृ’त्तका डीएसपी रमेशकुमार सिंहले ति’ब्बती श’रणार्थीहरुका गतिविधिमाथि कडा निगरानी राखिएको बताए।‘हामीले स्वतन्त्र तिब्बत लेखेको टीसर्ट, ज्या’केट र झो’ला बोकेका ति’ब्बतीहरुलाई प’क्राउ गरी अ’नुसन्धानपछि रि’हा गरेका हौं’, सिंहले प’क्राउ परेको खबरको पुष्टी गर्दै भने, ‘झु’क्किएर पूराना टीसर्ट र झोला बो’केका रहेछन्।’। नेपालमा प्रदर्शनमा उ’त्रिएका ति’ब्बती श’रणार्थीलाई प’क्राउ गर्दै प्रहरी (फाइल फोटो)

थप समाचार – नेपालमा ६० वर्षदेखि तिब्बती शरणार्थी, आन्तरिक सु’रक्षामा चु’नौती
नेपालमा ६० वर्षदेखि तिब्बती ‘श’रणा’र्थी बस्दै आएका छन् । तिब्बती श’रणा’र्थीकै कारण नेपाल अन्तर्राष्ट्रिय चासोको केन्द्र बन्दै आएको छ । केही देशले नेपालमा रहेका ति’ब्बती श’रणा’र्थीलाई चीनवि’रुद्ध आ’न्दोलन गर्न उ’क्साउने गरेका छन् भने चीनले चीनवि’रोधी गतिविधि रो’क्न नेपाललाई द’बाब दिँदै आएको छ । नेपाल अन्तर्राष्ट्रिय चेपुवामा परेको छ । तर, तिब्बती श’रणा’र्थीको स’मस्या स’माधानका लागि सरकारले कुनै पहल थालेको छैन । विभिन्न ठाउँमा क्याम्प बनाएर बसेका शरणार्थी के–कस्ता गतिविधिमा संलग्न छन् भन्नेमै राज्य बेखबर छ ।

अवैध ब’सोवा’स गरिरहेका उनीहरूका गतिविधि निगरानी नहुँदा सु’रक्षामा चुनौती थपिएको छ । ‘श’रणा’र्थीहरू आर्थिक अभावमा छन्,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘त्यसका’रण कुनै आपराधिक तथा आ’तंकवा’दी स’मूहले सजिलै उनीहरूलाई प्रयोग गर्न सक्ने जोखिम छ ।’ तिब्बती शरणार्थी कोही क्याम्प र कोही गु’म्बामा बस्छन् । उनीहरूलाई विभिन्न देशबाट सहयोगसमेत आउने गरेको छ । तर, सरकारलाई जानकारी हुँदैन । अवैध आप्रवासी बसाइबारे अध्यागमनलाई समेत जानकारी छैन ।

नेपालले श’रणा’र्थी सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि– १९५१ मा हस्ताक्षर गरेको छैन । जसका’रण कुनै पनि देशका नागरिकलाई श’रणा’र्थी स्वी’कार गर्न नेपाल बा’ध्य छैन । तर, सरकारले श’रण’र्थी सम्बन्धी प्रस्ट नीति भने बनाउन सकेको छैन ।ति’ब्बतलाई चीनले नियन्त्रणमा लिएपछि सन् १९५९ मा दलाई लामा र उनका अनुयायीहरू चीनबाट भा’गेर नेपाल आएका थिए । दलाई लामासहित उनका धेरै अनुयायी भने भारतको हिमाञ्चलमा बस्दै आएका छन् । केही नेपालमै छन् ।

सन् १९९३ को गणनाअनुसार १३ हजार पाँच सय चार तिब्बती श’रणा’र्थी नेपालमा थिए । उनीहरूलाई सरकारले श’रणा’र्थी परिचयपत्रसमेत दिएको थियो । सोही परिचयपत्रका आधारमा ट्राभल ड’कुमेन्ट लिएर कतिपय ति’ब्बती तेस्रो मुलुक पुगिसकेका छन् । हाल नेपालमा रहेका मध्ये आधाभन्दा बढी तिब्बती श’रणा’र्थीसँग परिचयपत्र छैन । पश्चिमी देश तथा अन्तर्राष्ट्रिय संघसंस्थाले तिब्बती श’रणा’र्थीको पु’नर्गणनाको मा’ग गर्दै आएका छन् । –

Facebook Comments
error: Content is protected !!