सोच्दै छु, ठुलो दललाइ यतिका मान्छे भेला गर्न कति घोडा गाडी र नगदको व्यबस्था गर्नु पर्ने होला :विजयकुमार

1 min read

काठमाडौं । ध*रौटीमा रि*हा भइसकेपछि सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले समर्थकहरुका लागि चितवनमा धन्यवाद सभा कार्यक्रमकाे आयोजना गरेका छन् ।सोमबार सञ्चारकर्मीद्वय लामिछाने पाँच लाख र कँडेल तीन लाख ध*रौटीमा रि*हा भएपछि मंगलरबाका दिन उनीहरुले चितवनबाटै भ*व्य कार्यक्रमकाबीच समर्थकहरुलाई धन्याबाद दिदै स*म्बोधन गरेका हुन् ।सञ्चारकर्मी लामिछाने र कँडेलले ७७ वटै जिल्लाबाट चितवन आएर आफूहरुको न्या*यका लागि ल*डेको भन्दै स*लाम ग*रेका छन् ।

टेलिभिजन पत्रकारका हस्ती विजयकुमार लेख्छन -आज चितवनमा रबि लामिछानेको धन्यवाद सभाको तस्वीर ।सोच्दै छु, ठुलो दललाइ यतिका मान्छे भेला गर्न कति घोडा गाडी र नगदको व्यबस्था गर्नु पर्ने होला ?मूलाधार भनिने मिडियाका सबै बहालवाला र हामी भुपु सम्पादक (प्रधान उपसर्ग लागेका समेत) ले सयुक्त आव्हान गरे, यस्को कति प्रतिशत मान्छे भेला हुन्छन होलान ? ?#बोइलर बौद्दिक #जिज्ञाषा #किन ?निश्चय पनि यो ‘किन ? ‘ भन्ने सवाल गहिरो र बहुआयामिक छ। यस्को हलुका र एकहोरो उ्तर दिएर कतै पुगिन्न । म आउदा दिनमा टेलिभिजन वा लेख मार्फत जवाफ दिने प्रयास गर्ने छु । यो सवाल नेपाली मिडिया, बौद्दिक जगत र राजनैतिक नेत्रित्वका लागी पनि चुनौतीपुर्ण छ भन्ने मलाई लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!