कोरोनाको कारण नेपालमा दिनप्रतिदिन मृ’तकको सङ्ख्या बढ्दै , आज मात्रै १२ जनाले ज्या’न गु’माए !

1 min read

काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट १२ जनाको मृ’त्यु भएको छ । नजमध्ये महिला ४ जना र अन्य ८ जना पुरुषहरु गरेर योसँगै मृ’त्यु हुनेको संख्या १९५ पुगेको छ ।
यो शून्य दशमलव ५ प्रतिशतले ज्या’न गु’माएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबिच काठमाडौँमा उपत्यकामा आज ४१५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना गरी जम्मा ४१५ जना संक्रमित थपिएका छन् । त्यस्तै आज नेपालमा आज १ सय ६९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २ ४२ निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज १० हजार ९ सय २९ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । *** पूरा विवरण हेर्न तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!