नेपालमा भु’सको आ’गो जसरी फैलिदै कोरोना , आज एकैदिन देखिए यति धेरै संक्रमित !

1 min read

काठमाडौं । नेपालमा आज देशभर ९२७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म देशभर ३६ हजार ४ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज नेपालमा आज१ सय ६९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २ ४२ निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज १० हजार ९ सय २९ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा आज ३ सय ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । *** पूरा विवरण हेर्न तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!