Breaking News – अर्बपती बिनोद चौधरीलाई कोरोना पुष्टि ! यस्तो छ अवस्था –

1 min read

काठमाण्डौ – नेपालका उद्योगपति एवं सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चौधरी आफैले सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिँदै आफुलाई कोरोना लागेको बताएका हुन् । उनले आफूलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको बताएका छन् ।चौधरीले अब डाक्टरको सल्लाहअनुसार आफू आइसोलेशनमा बस्ने बताउदै उनले आफ्नो सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन सुझाब दिएका छन् । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!