उद्योगपति विनोद चौधरीलाई को’रोना संक्रमणको पु’ष्टि”

1 min read

काठमाण्डौ नेपालका उद्योगपति एवं सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चौधरी आफैले सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिँदै आफुलाई कोरोना लागेको बताएका हुन् । उनले आफूलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको बताएका छन् ।चौधरीले अब डाक्टरको सल्लाहअनुसार आफू आइसोलेशनमा बस्ने बताउदै उनले आफ्नो सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन सुझाब दिएका छन् । ***थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,

Facebook Comments
error: Content is protected !!