घरमा कोहि न’भएको मौ’कामा ८ बर्षिया आ’फ्नै नातिनीलाई पनि छो’डेनन पा’पी हजुरबुवाले !

1 min read

काठमाडौ । आफ्नै ८ वर्षकी नातिनीलाई अ’नै’तिक काम गरेको अ’भि’यो\गमा प्रहरीले उदयपुरमा ५४ वर्षका पुरुषलाई प’क्रा’उ गरेको छ । उनले पटक पटक आफ्नै नातिनिलाई अ’नै’तिक काम गरेको प्रहरी अ’नुस’न्धानवाट खुलेको छ । घरमा कोही नभएको मौ’का पारी नातिनीलाई अ’नै’तिक काम गरेमो अ’भि’योगमा परिवारकै सदस्यले रि’पोट दिएपछि प्रहरीले प’क्रा’उ गरेको हो । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

बुधबार घरका सदस्य नभएको मौका छो’पी आ\रो’पितले बालिका अ’नै’तिक काम गरेका थिए । परिवारका सदस्यले दिएको जा’हे’रीका आधारमा प’क्रा’उ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए । आ’रो’पित ले साउन १२ गते समेत बालिकालाई अ’नै’तिक काम गरेको प्रा’र’म्भिक बयानबाट खुलेको उनले बताए । प’क्रा’उ परेका आ’रो’पितलाई प्रहरी हि’रा’सतमा राखी थप अ’नुसन्’धान शुरु गरिएको एसपी दाहालले जानकारी दिए ।

Facebook Comments
error: Content is protected !!