आफ्नै ६ बर्षकि ब’हिनीलाई पनि छो’डेनन दुई पा’पी दाजुभाइले !

1 min read

काठमाडौ । सिन्धुलीमा एक ६ वर्षकी बालिकालाई दुई दाजुभाईले अ’नैतिक काम गरेका छन् । अ’नैतिक काम गरेको अ’भियोगमा सिन्धुलीका दुइ दाजुभाइलाई प्रहरीले प’क्राउ गरेको छ । १५ र १७ वर्षका एकै परिवारका दाजुभाईले दुधौली नगरपालिका वडा नं। १३ की बालिकालाई अ’नैतिक काम गरेका हुन् । प्रहरीले उनीहरुलाई सोमवार प’क्राउ गरी अनुसन्धान सुरु गरेको छ । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

आइतबार दिउँसो को’हि नभएको अ’वस्था पारी घर नजिकै रहेको गोठमा लगेर दुई दाजुभाईले बा’लिका मा’थि अ’नैतिक काम गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । लाका प्रहरी कार्यालय डकाहाले उनीहरुलाई प’क्राउ गरि मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बुझाएको हो ।

Facebook Comments
error: Content is protected !!