दु:खद खबर – कोरोनाको कारण काङ्ग्रेस सभापतिको मृ’त्यु !

1 min read

काठमाडौं एक जना नेपाली कांग्रेसका नेताको कोरोनाका कारण नि’धन भएको छ । कोरोना भाइरस पुष्टि भएका नेपाली कांग्रेस नेता गोविन्द रञ्जितको नि’धन भएको छ। काठमाडौं महानगरपालिका(२१ का सभापति रञ्जितको मंगलबार दिउँसो १२ बजेर १७ मिनेट जाँदा नि’धन भएको हो। कोरोना पुष्टि भएका उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको नि’धन भएको हो । कोरोना पुष्टि भएपछि साउन ३२ गते उनी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । **** पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

२०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनाएको छ । उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापतिको तर्फबाट विज्ञप्ति सार्वजनिक गर्दै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले उनको नि’धनप्रति दुःख व्यक्त गरेका हुन् । योसँगै नेपालमा कोरोनाले नि’धन हुनेको संख्या १५८ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुग्दा कोरोना जित्नेको संख्या भने १८ हजार ८०६ पुगेको छ ।

Facebook Comments
error: Content is protected !!