सा’रै दु’खद खबर : बाई बाई बाबा’ भन्दै मा’वल गएकी छोरी मामाघर न’पुग्दै बाटोमै अस्ताइन”

1 min read

काठमाडौँ – ‘आफ्ना बाबुलाई बाबा बाई भन्दै घरबाट निस्किएकी बालिकाको मामल नपुग्दै ज्या’न गएको छ। मामल अगाडिको गेटमा दर्दनाक दु र्घटनाबाट बा लिकाको ज्या न गएको हो। महिलाले आफ्नी छोरीलाई स्कुटीमा राखेर मामल आएकी थिइन्। तर मामल नपुग्दै उनको स्कुटी दु र्घटना भयो। ट्या क्टरले बा लिकाको टाउको किच्दा उनको घटनास्थलमै ज्यान गएको हो। महिलाको हातमा गहिरो चोट ला गेको छ। यो घ टना भारतको गुजरातस्थित वलसाड क्षेत्रको हो। त्यहाँको डेमंड क म्पनीमा नाइट ड्युटी गर्ने अजमेरी आफ्नी पत्नी र छोरीसँग वलसाडमा बस्दै आएका थिए।शुक्रबार छोरीलाई स्कुटीमा लिएर मामल गएकी उनकी पत्नी पनि घाइते भइन्। उक्त दुर्घटनाले उनको सुखी परिवारको खुसी एकै छिनमा लुटिएको हो। **– ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,

Facebook Comments
error: Content is protected !!