आ’मालाई क’रेन्ट लागेर ढ’लेपछि ब’चाउन ग’एका छोराको पनि नि’धन!

1 min read

हेटौंडा उपमहानगरपालिका–१७ राजदेवीमा क’रेन्ट लागेर दुईको नि’धन भएको छ । दिउँसो करीब ११ः३० बजे ५५ वर्षीया लेखमाया पराजुली घाँस का’टने क्र’ममा बि’जुलीको क’रेन्ट लागेकाले कराउँदा निजकै छोरा २८ वर्षीय मदन पराजुली आमालाई बचाउने क्रममा निजलाई पनि क’रेन्ट लागी घा’इते भएपछि उपचारका लागि हेटौँडाको चुरेहिल अ’स्पतालमा ल्या’उँदा दुवैको नि’धन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक मुकेशकुमार सिंंहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार बुहारी रेनुका पराजुली भने घा’इते भएको र थप उ’पचारका लागि चितवन पठाइएको जनाएको छ ।केही दिनदेखि नै बिजुलीको नां गो ता’र चुँडिएको जानकारी गराउँदा पनि वि’द्युत प्रधिकरणले वे’वास्ता गरेको का’रण अनाहकमा दुईको ज्या ‘न गएको स्थानीयहरुले आ’रोप लगाएका छन् । प्रधिकरणले स’मयमा नै म’र्मत नगर्दा २ जनाको ज्या’ न गएकोले प्राधिकरणले क्षतिपूर्ति दिनुपर्ने र कर्मचारीलाई कानूनी कार्वाही गर्नुपर्ने’ स्थानीयले माग गरेका छन् ।

Facebook Comments
error: Content is protected !!