नेपालमा भुसको आ’गो जस्तै फैलिदै कोरोना, आज पनि थपिए यति धेरै संक्रमित !

1 min read

काठमाडौं, ८ भाद्र । नेपालमा भुसको आ’गो जस्तै फैलिदै कोरोना, आज पनि थपिए यति धेरै संक्रमित ! नेपालमा कोरोना भाइरसका आज ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३२ हजार ६ सय ७८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म १८ हजार ८ सय ६ जना संक्रमणमुक्त भएका छन् । आज १७५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए । *** पूरा समाचार हेर्न तल क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!